मेरो भ्वाइस कप र मेरो डान्स कप यूएसएका उत्कृष्ट १२ चयन

काठमाडौं । अमेरिका र क्यानडामा रहेका नेपालीहरु बीचको गायन तथा नृत्य प्रतियोगिता ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए –सिजन २’ को उत्कृष्ट १२ चयन भएका छन् । इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका (इन्ट्राफाउन्डेशन) ले अमेरिकामा यो प्रतियोगिता आयोजना गर्दै आएको छ । उत्कृष्ट १२ मा चयन भएका दुबै … Continue reading मेरो भ्वाइस कप र मेरो डान्स कप यूएसएका उत्कृष्ट १२ चयन